राजनीति
दैलेखः नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र रहेका गुटहरू बिचारमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन दैलेखको आयोजनामा शुक्रवार सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले काँग्रेसमा देखिएका विभिन्न...
पुरा पढ्नुहोससुर्खेतः विसं २०७६ मंसिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को रातानाङ्लामा स्थापना भएको मौसमी राडार दुई वर्षदेखि बन्द छ । पश्चिमी क्षेत्रको मौसमसम्बन्धी पूर्वानुमान गर्न राखिएको उक्त राडार दुई वर्षदेखि कामविहीन भएको हो । राडारमा...
पुरा पढ्नुहोसदैलेखः प्रतिनिधि सभा सदस्य सूर्यकुमारी श्रेष्ठले संसदमा बोल्दै दैलेखमा रहेका सम्भावित खानीको उत्खनन गर्न माग गरेकी छन् । सांसद श्रेष्ठले दैलेखको नारायण नगरपालिका वडा नं. ३ मा रहेको तामा खानीको सम्भाव्यता अध्ययन गरी तत्काल उत्खननको...
पुरा पढ्नुहोसआमूल परिवर्तन र पटक–पटक क्रमभंगको कुरा गर्ने कम्युनिस्ट नेतृत्वको सरकारका अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ का लागि यथास्थिति शैलीमै पुँजीवादी बजेट सार्वजनिक गरेका छन् । कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झैं...
पुरा पढ्नुहोसदैलेख : महिलाहरूको क्षमता विकास सँगै पछिल्ला दिनहरूमा देखिएका चुनौतीहरूलाई कसरी समाधान गर्ने भन्ने बारेमा नारायण नगरपालिका क्षेत्र भित्रका महिलाहरूको उपस्थितिमा गोलमेच सम्मेलन सम्पन्न गरिएको छ । महिला सशक्तीकरण मञ्च दैलेखको २१ औ वार्षिक उत्सवको...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको नौमुले गाउँपालिकामा आवधिक योजना तर्जुमा कार्य सुरु भएको छ । चालु आर्थिक वर्ष २०७९÷०८१ देखि २०८३÷०८४ सम्मको लक्ष्य राखी गाउँपालिकाले आवधिक योजना तर्जुमा कार्य सुरु गरेको हो । मङ्गलवार सम्पन्न योजना तर्जुमा...
पुरा पढ्नुहोसदैलेख : कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले जातीय विभेद हटाउन सबै अग्रसर भएर लाग्नुपर्ने बताएका छन् । छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा सोमबार दैलेखमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले जातीय विभेद...
पुरा पढ्नुहोसनेपाली समाजमा जबरजस्त जेलिएर बसेको दोहनकारी आर्थिक चरित्रलाई बदल्न सशक्त हस्तक्षेपको जरुरी भइसक्यो । यसका लागि समावेशी इन्स्टिच्युसन निर्माणमा राजनीतिक–प्रशासनिक नेतृत्व, सम्पूर्ण राज्य संयन्त्र र निजी क्षेत्र सबैले कडा मिहिनेत गर्नुपर्ने आवश्यकता देखिन्छ । नेपालले...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का,...
पुरा पढ्नुहोसकाठमाडौं : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाले मुलुकको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी छन् । नेतृत्वमा रहेका महिलाले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरूका साथै महत्वपूर्ण राष्ट्रिय मुद्दामा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनु...
पुरा पढ्नुहोस






